बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इङ्गल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा

इङ्गल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा

मेगा खबर संवाददाता

२७, आषाढ २०८१
  • 775
    SHARES

  • इङ्गल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा

    काठमाडौँ, इङ्गल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ ।

    सिग्नल इडुना पार्कमा गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड उपाधिनजिक पुगेको हो ।

    नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो । जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । तर,१८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए । 

     

    बिहिवार, आषाढ २७ २०८१०६:३९:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार