बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको दियो लक्ष्य

अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको दियो लक्ष्य

मेगा खबर संवाददाता

१३, आषाढ २०८१
  • 802
    SHARES

  • अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको दियो लक्ष्य

    काठमाडौं, जारी आईसिसी टी-२० विश्वकप अन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ ।

    टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो । अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए । अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए । 

    बिहिवार, आषाढ १३ २०८१०७:५१:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार