बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गायिका मधु क्षेत्रीको दोस्रो बिहे पनि संकटमा

गायिका मधु क्षेत्रीको दोस्रो बिहे पनि संकटमा

  • 898
    SHARES

  • गायिका मधु क्षेत्रीको दोस्रो बिहे पनि संकटमा

    काठमाडौँ, असार ५ गते,  चर्चित गायिका मधु क्षेत्रीले कुनै बेला गाएकी थिइन्,सोचेझैँ जिन्दगी रैनछ । जिन्दगी सोचेझैँ नहुने सन्देशसहित गाइएको यी गीत अहिले उनै मधुको जीवन भोगाइमा मिल्न पुगेको छ ।

    बिरहको यो गीत मधुसँगै मिलेको भन्दै कतिपय फ्यानले सामाजिक सञ्जालमा लेखिरहेका छन् । मधु क्षत्री अहिले तनावमा छिन्,तनावको कारण हो उनको दोस्रो वैवाहिक जीवन पनि सहज भएन । त्यही कुराको पुष्टि उनले मंगलबार मल्टिमिडिया सामाजिक प्लाटफर्म टिकटकमार्फत गरिन् ।

    ६ महिनाअघि मात्रै पहिलो बिहेलाई टुंग्याएर दोस्रो सम्बन्ध अघि बढाउँदै अस्ट्रेलिया पुगेकी उनले त्यहाँ पनि घरेलु हिंसा भोग्न बाध्य भएको खुलासा गरेकी छन् ।

     

    बुधवार, आषाढ ५ २०८१११:५५:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार