बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारत र कतारबिचको खेलमा रेफ्रीको निर्णयलाई लिएर आलोचना

भारत र कतारबिचको खेलमा रेफ्रीको निर्णयलाई लिएर आलोचना

  • 598
    SHARES

  • भारत र कतारबिचको खेलमा रेफ्रीको निर्णयलाई लिएर आलोचना

    काठमाडौँ, फिफा विश्वकप फुटबल अन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा मंगलबार राति कतारले भारतलाई २–१ गोलले हराएको छ ।

    हारसँगै भारत विश्वकप छनोटको तेस्रो चरणमा पुग्नबाट वञ्चित भएको छ । खेलमा सुरुआती अग्रता लिएर पनि भारत पराजित हुन पुग्यो । उक्त खेलमा अम्पायरको गलत निर्णय पनि भारतको हारको कारण बन्न पुग्यो ।

    खेल सुरु भएको ३७औँ मिनेटमा भारतीय टोलीले अग्रता लिएको थियो ।  

    बुधवार, जेठ ३० २०८११०:३९:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार