बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्युत कटौती गरेकोमा सांसदहरुको आक्रोश

विद्युत कटौती गरेकोमा सांसदहरुको आक्रोश

  • 733
    SHARES

  • विद्युत कटौती गरेकोमा सांसदहरुको आक्रोश

    काठमाडौँ, देशका विभिन्न सहरहरूमा विद्युत् कटौती हुने गरेकोमा सांसदहरुले आपत्ति जनाएका छन् । 

    तराई,मधेसमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत् आपूर्ति पनि कटौती गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आक्रोश व्यक्त गरे ।

    सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद दीपा शर्माले ४४५४ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगंजमा अघोषित रुपमा विद्युत् कटौती हुने गरेको भन्दै आपत्ति जनाइन् । 

     

     

    सोमवार, जेठ २१ २०८१०१:५०:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार