बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अगाडि बढ्यो सन्दीपको भिसा प्रक्रिया

अगाडि बढ्यो सन्दीपको भिसा प्रक्रिया

  • 721
    SHARES

  • अगाडि बढ्यो सन्दीपको भिसा प्रक्रिया

    काठमाडौँ, जेठ १७ गते, क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ । त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ । 

    विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ । भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन् । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई पनि विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो । 

    बिहिवार, जेठ १७ २०८१०२:१८:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार