बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्रिकेटर लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

क्रिकेटर लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

मेगा खबर संवाददाता

२३, बैशाख २०८१
  • 757
    SHARES

  • क्रिकेटर लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

    काठमाडौँ, क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

    लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।  

    पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । 

    आइतवार, बैशाख २३ २०८१०१:२४:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार