बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

छैटौँ विकेट क्यारेबियन टोलीले गुमायो

छैटौँ विकेट क्यारेबियन टोलीले गुमायो

मेगा खबर संवाददाता

१६, बैशाख २०८१
  • 595
    SHARES

  • छैटौँ विकेट क्यारेबियन टोलीले गुमायो

    काठमाडौँ, वैशाख १६ गते, घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो छैटौँ विकेट गुमाएको छ ।

    वेस्ट इन्डिजले छैटौँ विकेटका रुपमा ह्याडेन वाल्सलाई गुमाएको हो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका हुन् ।आउट हुनुअघि उनले नौ रन बनाएका थिए । १७।२ ओभरमा उनी आउट हूँदा वेस्ट इन्डिजले एक सय १३ रन बनाएको थियो ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

    आइतवार, बैशाख १६ २०८१०१:५१:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार