बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जिम क्लबले खेलाडी लक्षित प्याकेजहरू बनाउनुपर्छः खेलकुद मन्त्री

जिम क्लबले खेलाडी लक्षित प्याकेजहरू बनाउनुपर्छः खेलकुद मन्त्री

मेगा खबर संवाददाता

२७, चैत्र २०८०
  • 790
    SHARES

  • जिम क्लबले खेलाडी लक्षित प्याकेजहरू बनाउनुपर्छः खेलकुद मन्त्री

    काठमाडौँ, चैत २७ गते, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् ।

    आज यहाँ आयोजित एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज हुने उनले बताए । “आफ्नो शरीरका लागि केही समय छुट्याए भने यसले स्वस्थ बनाउँछ । यसले हाम्रो स्वास्थ्य समस्यामात्र नभई मानसिक समस्या पनि कम गर्न मद्दत गर्छ ।

    त्यसकारण व्यायाम गर्न अल्छी नगरौँ । यस्ता जिम क्लबले खेलाडी लक्षित प्याकेजहरू बनाउनुपर्छ,यसले सामाजिक उत्तरदायित्व बहन गराउँछ”मन्त्री श्रेष्ठले भनेका छन् । 

    मंगलवार, चैत्र २७ २०८०१२:२१:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार