बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सातौँ विकेटका रुपमा रिजन ढकाल फर्किए पेभेलियन

सातौँ विकेटका रुपमा रिजन ढकाल फर्किए पेभेलियन

मेगा खबर संवाददाता

२३, चैत्र २०८०
  • 868
    SHARES

  • सातौँ विकेटका रुपमा रिजन ढकाल फर्किए पेभेलियन

    काठमाडौँ, दोस्रो एकदिवसीय क्रिकेटमा आज आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो सातौँ विकेट गुमाएको छ ।

    नेपालले सातौँ विकेटका रुपमा रिजन ढकाललाई गुमाए । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किए । रिजनलाई आयरल्यान्डका बलर हमफ्रेयसले एलबीडब्लूको धरापमा पारेका छन् ।

    हमफ्रेयसले लिएको यो चौथो विकेट हो । १५औँ ओभरको अन्तिम बलमा रिजन आउट हुँदा नेपालले ५१ रन बनाएको छ । 

    शुक्रवार, चैत्र २३ २०८००२:१३:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार