बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपाल आइडल सिजन-२ का विजेता गायक रविविरुद्ध बलात्कार मुद्दा

नेपाल आइडल सिजन-२ का विजेता गायक रविविरुद्ध बलात्कार मुद्दा

मेगा खबर संवाददाता

२३, चैत्र २०८०
  • 772
    SHARES

  • नेपाल आइडल सिजन-२ का विजेता गायक रविविरुद्ध बलात्कार मुद्दा

    काठमाडौं, गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् ।

    उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए । उनका अनुसार यही चैत २० गते गायक ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको हो ।

    गायक ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । श्रीमतीको स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    शुक्रवार, चैत्र २३ २०८०१२:३८:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार