काठमाडौँ, आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले तेस्रो विकेट गुमाएको छ ।
देव खनाल ४७ रन बनाएर आउट भएका हुन् । उनले २५ बलमा ७ चौका प्रहार गरे । नेपालले ८।४ ओभरमा ३ विकेटको क्षतिमा ११० रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।