बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोहली चम्किँदा बैंगलुरु विजयी हासिल

कोहली चम्किँदा बैंगलुरु विजयी हासिल

मेगा खबर संवाददाता

१३, चैत्र २०८०
  • 769
    SHARES

  • कोहली चम्किँदा बैंगलुरु विजयी हासिल

    विराट कोहलीको शानदार इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ ।

    सोमबार राति भएको खेलमा बैंगलुरु ४ विकेटले विजयी बनेको हो । कोहलीको ७७ रनको मद्दतले टोलीले पञ्जाब किंग्सले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य ४ बल बाँकी छँदा पछ्यायो । ४९ बलको इनिङ्समा कोहलीले ११ चौका र २ छक्का हिर्काए ।

    दिनेश कार्तिकले नटआउट रहँदै २८ रन तथा महिपाल लोमरोरले नटआउट रहेर १७ रन बनाउन टोलीलाई लक्ष्यसम्म पुर्‍याए ।

    मंगलवार, चैत्र १३ २०८००६:५१:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार