बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कृषि उद्यमी अधिकारी र रेग्मीको ‘हुन्न रहेछ परदेशमा’ गीत सार्वजनिक

कृषि उद्यमी अधिकारी र रेग्मीको ‘हुन्न रहेछ परदेशमा’ गीत सार्वजनिक

मेगा खबर संवाददाता

१५, आश्विन २०७७
  • 3.4K
    SHARES

  • कृषि उद्यमी अधिकारी र रेग्मीको ‘हुन्न रहेछ परदेशमा’ गीत सार्वजनिक

    काठमाडौं ।  युवा कृषि उद्यमी श्रीकृष्ण अधिकारी र कमल रेग्मीले परदेशमा रहँदाको पीडा गीत ल्याएका छन् । श्रीकृष्ण अधिकारीको शब्दमा कमल रेग्मीको स्वर छ भने कमल रसाइलीले संगीत दिएका छन् ।

    गीतको म्युजिक भिडिओमा श्रीकृष्ण अधिकारी र सारिका केसीको अभिनय छ ।

    इजरालयमा ९ वर्षसम्म काम गर्दा भोगेको पीडालाई आफूले गीतमा उतारेको कृषि उद्यमी अधिकारीले बताए । विगत एक दशकदेखि अधिकारी आधुनिक कृषिका लागि आवश्यक पर्ने सामग्रीको व्यापारमा संलग्न छन् ।

    गायक रेग्मी पनि दुबई र कतार गरी ६ वर्ष विदेशिएका थिए। रेग्मी कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन् ।

     

    बिहिवार, आश्विन १५ २०७७०५:१९:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार