बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रिय महिला हक्की प्रतियोगिता आजदेखि

राष्ट्रिय महिला हक्की प्रतियोगिता आजदेखि

मेगा खबर संवाददाता

१४, फाल्गुण २०८०
  • 688
    SHARES

  • राष्ट्रिय महिला हक्की प्रतियोगिता आजदेखि

    धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो  प्रतियोगितामा कर्णालीबाहेक अन्य छ प्रदेश,नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका आठ टिमका एक सय ४४ खेलाडीको सहभागिता रहने छ ।  

    सोमवार, फाल्गुण १४ २०८०१०:३९:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार