काठमाडौं, फागुन १३ गते, आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आज जारी नेदरल्यान्ड्सको खेलमा नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर एक सय १४ रन बनाएको छ ।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ६१ र आठौँ नम्बरमा ब्याट्सम्यान आरिफ शेख तीन रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ३.२५ छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।