मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकका युवा नकुल र बिष्णु थापाको आयो 'चरी बनमा"(भिडियोसहित)

सिन्धुपाल्चोकका युवा नकुल र बिष्णु थापाको आयो 'चरी बनमा"(भिडियोसहित)

मेगा खबर संवाददाता

७, फाल्गुण २०८०
  • 4.3K
    SHARES

  • सिन्धुपाल्चोकका युवा नकुल र बिष्णु थापाको आयो 'चरी बनमा"(भिडियोसहित)

    काठमाडाै, फागुन ७ गते,लोक दोहोरी गीत संगीतको क्षेत्रा सम्बृद्धिका लागि जुटेका सिन्धुपाल्चोक जिल्लाका युवा नकुल थापाको लयमा भर्खरै मात्र "चरी बनमा" बोलको गीत सार्बजनिक भएको छ । 

    गीत राधिका गिरी र शान्ति पोखरेलको प्रस्तुतिमा बजारमा आएको हो । नकुलको लय द्वारा सजिएको गीतलाई बिष्णु थापाले लेखेका हुन् । गीतमा बिष्णु थापा, नकुल थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वर सुन्न सकिन्छ । मौलिक पनमा तयार भएको गीतमा कसैको सुन्दरतामा मोहित भएको कथा समाबेस गरिएको छ ।

    यहाँ क्लिक

    सोमवार, फाल्गुण ७ २०८००८:१७:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार