बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतले गुमायो पहिलो विकेट

भारतले गुमायो पहिलो विकेट

  • 682
    SHARES

  • काठमाडौं, आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले अहिले भारतको सामना गरिरहेको छ ।

    दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर भारतले अहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा भारतले पहिलो विकेट गुमाएको छ । खेलको ४ ओभर ५ बलमा भारतका आदर्श सिंह आउट भए । गुल्शन झाले उनको विकेट लिएका हुन् ।

    शुक्रवार, माघ १९ २०८००४:२८:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार