शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

लिदी पहिरो प्रभावितलाई दिगो व्यवस्थापनका लागि सहयोग जुट्दै

लिदी पहिरो प्रभावितलाई दिगो व्यवस्थापनका लागि सहयोग जुट्दै

मेगा खबर संवाददाता

१३, आश्विन २०७७
  • 2.1K
    SHARES

  • लिदी पहिरो प्रभावितलाई दिगो व्यवस्थापनका लागि सहयोग जुट्दै

    रन्जित आचार्य
    जुगल, सिन्धुपाल्चोक । गत ३० साउन राति गएको जुगल गाउँपालिकाकाको लिदी पहिरोमा विस्थापित भएकाहरुलाई सहयोग जुट्जे क्रम जारी छ । गायक राजु लामाले रु ६५ हजार र मलेसियाबाट समिर दोङले रु ५५ हजार सहयोग गरेका छन् । 

    उक्त सहयोग रकम सोमबार गाउँपालिका उपाध्यक्ष सृजना तामाङलाई हस्तान्तरण गरिएको छ । 

    सो सहयोग रकम जुगल गाउँपालिकाको प्रकोप व्यवस्थापन खातामा जाम्मा हुने तामाङले मेगाखबरलाई जानकारी दिइन् । 

    मंगलवार, आश्विन १३ २०७७०७:५१:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार