शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

थप १३५१ जनामा कोरोना संक्रमण, ७४२ जना डिस्चार्ज भए

थप १३५१ जनामा कोरोना संक्रमण, ७४२ जना डिस्चार्ज भए

मेगा खबर संवाददाता

१२, आश्विन २०७७
  • 1.5K
    SHARES

  • थप १३५१ जनामा कोरोना संक्रमण, ७४२ जना डिस्चार्ज भए

    फाईल तस्बिर
    काठमाडौं । आज थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यससँगै, संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

    पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेका छन् ।

    सोमवार, आश्विन १२ २०७७०४:३४:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार