बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तराईमा हुस्सु, यि प्रदेशमा हल्का हिमपात

तराईमा हुस्सु, यि प्रदेशमा हल्का हिमपात

  • 814
    SHARES

  • तराईमा हुस्सु, यि प्रदेशमा हल्का हिमपात

    काठमाडौँ, नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

    तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपात छ ।

    आज राति कोशी र मधेस प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपात छ ।

    शुक्रवार, पौष २० २०८००७:१३:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार