बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

  • 703
    SHARES

  • उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

    काठमाडौँ, नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

    तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ । आज दिउँसो कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपात छ ।

    आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपात छ ।

    बुधवार, पौष १८ २०८००७:४३:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार