बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मेगा खबर संवाददाता

२६, मंसिर २०८०
  • 808
    SHARES

  • काठमाडौँ, एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो नवौँ विकेट गुमाएको छ ।

    नेपालको नवौँ विकेटका रुपमा सुवाष भण्डारी १९ बलमा केवल दुई रन बनाउँदै आउट भएका हुन् । उनको विकेट भारतीय बलर राज लिम्बानीले लिएको पाएको हो ।

    मंगलवार, मंसिर २६ २०८०१२:५५:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार