बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यि प्रदेशमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना

यि प्रदेशमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना

मेगा खबर संवाददाता

२२, मंसिर २०८०
  • 829
    SHARES

  • यि प्रदेशमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना

    काठमाडौँ,  नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ । आज दिउँसो कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

    कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा छ । राति भने कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

    शुक्रवार, मंसिर २२ २०८००८:००:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार