बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालले आफ्ना आठौँ विकेट गुमायो

नेपालले आफ्ना आठौँ विकेट गुमायो

मेगा खबर संवाददाता

१६, कार्तिक २०८०
  • 967
    SHARES

  • नेपालले आफ्ना आठौँ विकेट गुमायो

    काठमाडौँ, कात्तिक १६ गते, टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा ओमानले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्ना आठौँ विकेट गुमाएको छ ।

    आठौँ विकेटका रुपमा सन्दीप लामिछाने दुई रन बनाउँदै आउट भएका हुन् ।

    उनी ओमानका बलर सकिल अहमदको बलमा विकेटकिपर अथावालेद्वारा स्टम्पिङ भएका हुन् ।

    बिहिवार, कार्तिक १६ २०८००१:०३:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार