काठमाडौं, असोज २३ गते, चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदका पदकधारी खेलाडीहरूलाई विमानस्थल भव्य स्वागत गरिएको छ ।
दुई रजत र एक कांस्य पदक विजेता खेलाडी,प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो ।
आजै नगर परिक्रमाको कार्यक्रम भए पनि राष्ट्रिय शोकको कारण स्थगित गरिएको छ । उनीहरूलाई विशेष स्कर्टिङसहित राखेप कार्यालय लगिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।