बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालले चौथो विकेट गुमायो

नेपालले चौथो विकेट गुमायो

मेगा खबर संवाददाता

१४, आश्विन २०८०
  • 952
    SHARES

  • नेपालले चौथो विकेट गुमायो

    काठमाडौँ, माल्दिभ्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । सन्दीप जोरा खेलको १० औँ ओभरमा मात्र ५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

    नेपालले हालसम्म ६७ रन बनाएको छ । यसअघि विनोद भण्डारी १३ रन बनाएर पभिलियन फर्किएका थिए । उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भए । नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । शेख मात्र ६ रन बनाएर क्याच आउट भएका थिए ।

    यसअघि चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

    आइतवार, आश्विन १४ २०८००७:५०:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार