बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालले चौथो विकेट गुमायो

नेपालले चौथो विकेट गुमायो

मेगा खबर संवाददाता

१८, भाद्र २०८०
  • 1.1K
    SHARES

  • नेपालले चौथो विकेट गुमायो

    काठमाडौं, भदौ १८ गते, एसिया कप अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल दुई रनमा पवेलियन फर्कायो ।

    रवीन्द्र जडेजाले कुशल मल्ललाई मोहम्मद सिरजाको हातबाट क्याच आउट गरायो । नेपाल २१.५ ओभरमा चार विकेटको क्षतिमा १०१ रनको स्थितिमा छ ।

    सोमवार, भाद्र १८ २०८००४:५९:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार