बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीपविरुद्धको मुद्दामा आज पनि बहस स्थगित,पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

सन्दीपविरुद्धको मुद्दामा आज पनि बहस स्थगित,पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

मेगा खबर संवाददाता

३२, श्रावण २०८०
  • 1.2K
    SHARES

  • सन्दीपविरुद्धको मुद्दामा आज पनि बहस स्थगित,पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

    काठमाडौँ,  साउन ३२ गते सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।

    जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

    अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले बताए ।

    बिहिवार, श्रावण ३२ २०८००२:४१:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार