बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईपीएल २०२० : दिल्लीले पञ्जाबलाई सुपर ओभरमा हरायो

आईपीएल २०२० : दिल्लीले पञ्जाबलाई सुपर ओभरमा हरायो

मेगा खबर संवाददाता

५, आश्विन २०७७
  • 1.8K
    SHARES

  • आईपीएल २०२० : दिल्लीले पञ्जाबलाई सुपर ओभरमा हरायो

    काठमाडौं ।  दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा किङ्ग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

    यूएईमा जारी लिगको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ को योगफल तयार गरेको थियो। दिल्लीविरुद्ध १५८ रनको विजयलक्ष्य पछ्याउँदै पञ्जाब १५८ को विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले पनि सोही नतिजा दोहो¥याउँदा खेल सुपर ओभरमा पुगेको थियो।

    सुपर ओभरमा पहिले बलिङ गरेको दिल्लीका लागि कागिसो रवाडाले दुई विकेट लिएपछि दिल्लीले एक ओभरमा ३ रनको लक्ष्य पाएको थियो। ३ रनको लक्ष्यसहित कप्तान श्रेयस ऐयर र ऋषभ पन्त दिल्लीका लागि क्रिजमा उत्रिएका थिए।१ रन वाइडमा पाएको दिल्लीका लागि ऋषभले २ रन थप्दै रोमाञ्चक जित दिलाए। 

     

    सोमवार, आश्विन ५ २०७७०६:१६:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार