बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जोर्डनले सिरियासँगको सीमामा खसाल्यो ड्रोन

जोर्डनले सिरियासँगको सीमामा खसाल्यो ड्रोन

मेगा खबर संवाददाता

१४, आषाढ २०८०
  • 1.2K
    SHARES

  • जोर्डनले सिरियासँगको सीमामा खसाल्यो ड्रोन

    काठमाडौं, असार १४ गते, जोर्डन सशस्त्र बलले आफ्नो पूर्वी क्षेत्रीय सेनाले सिरियाबाट आउँदै गरेको ड्रोनलाई खसालेको छ बताएको छ । यो महिना दिनभित्रको तेस्रो ड्रोनलाई रोकिएको हो ।

    सिरियाबाट अवैध सीमा पार गरेका जोर्डनका सीमा गार्ड, लागूऔषध विरोधी विभाग र सैन्य गुप्तचरले पत्ता लगाएपछि जोर्डनका सेनाले राज्यको भूभागभित्र ड्रोन खसालेको,राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

    योसँगै ड्रोनले बोकेका वस्तु जफत गरिएको छ । मे महिनामा सेनाले सिरियाबाट जोर्डनमा लागूऔषध तस्करी गर्ने तीनवटा प्रयासलाई विफल पारेको थियो । 

    बिहिवार, आषाढ १४ २०८००३:२६:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार