मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

मौलिक चौमुखे घर

मौलिक चौमुखे घर

मेगा खबर संवाददाता

१८, चैत्र २०८०
  • 1.1K
    SHARES

  • मौलिक चौमुखे घर

    काठमाडौँ, चैत १८ गते, दैलेखको भगवतीमाई गाउँपालिका –४ स्थित डौंरी मनघरमा रहेको मौलिक चौमुखे घर रहेको छ ।

    मध्यपहाडी राजमार्ग नजिकै रहेको उक्त घर सत्ताइस वर्षअघि बनेको स्थानीयवासीहरु बताउँछन् ।

    आइतवार, चैत्र १८ २०८०११:३४:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार