बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बझाङमा कार दुर्घटना : घाइते भएका मन्त्री सिंहकी पत्नी र भाउजूको निधन

बझाङमा कार दुर्घटना : घाइते भएका मन्त्री सिंहकी पत्नी र भाउजूको निधन

  • 1.1K
    SHARES

  • बझाङमा कार दुर्घटना : घाइते भएका मन्त्री सिंहकी पत्नी र भाउजूको निधन

    काठमाडौं, असार ५ गते बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा मृत्यु भएको छ । 

    दुर्घटनास्थलबाट सदरमुकाम चैनपुरतर्फ लैजाँदै गर्दा डेउरा भन्ने बजारमा मन्त्रीको निधन भएको हो । घटनास्थलबाट अढाई किलोमीटर दूरीमा रहेको पोलिक्लिनिकमा उनलाई मृत घोषणा गरिएको हो । 

    दुर्घटनास्थलबाट उध्दार गरेर ल्याउँदै गर्दा बोलिरहेका मन्त्रीको पोलिक्लिनिकमा उपचारको क्रममा ज्यान गएको र अरु दुई जना घाइते सिकिस्त रहेकोे बुझिएको छ । धनगढीबाट बझाङ गइरहेको सवारी साधन दुर्घटनामा मन्त्री पृथ्वीबहादुर सिंहलगायत पाँच जना थिए ।

    सडकबाट २५ मीटर तल नदी किनारमा खसेको अवस्थामा गाडी फेला परेको हो ।  

    मंगलवार, आषाढ ५ २०८००५:०२:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार