बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीप लामिछाने र दीपेन्द्रलाई ग्लोबल टी–२० मा अवसर

सन्दीप लामिछाने र दीपेन्द्रलाई ग्लोबल टी–२० मा अवसर

  • 955
    SHARES

  • सन्दीप लामिछाने र दीपेन्द्रलाई ग्लोबल टी–२० मा अवसर

    काठमाडौं, जेठ ३१ गते, नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्नु हुनेभएको छ ।

    लिगका लागि मंगलबार राति भएको अक्सनबाट सन्दीपलाई सुरे ज्याकवार र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले टोलीमा अनुबन्ध गरेको हो । सन्दीपले यसअघिका दुवै सिजनको ग्लोबल टी–२० खेलिसकेका छन् ।

    उनले पहिलो सिजन मोन्टेरियल टाईगर र दोस्रो सिजन टोरन्टोबाट खेलेका थिए । दीपेन्द्रले भने पहिलो पटक ग्लोबल टी–२० लिगमा अवसर पाठाएका छन् ।

    नेपालका सोमपाल कामीले पनि यसअघि ग्लोबल टी–२० खेलेका थिए । ग्लोबल टी–२० आगामी जुलाई २० देखि अगस्ट ६ तारिखसम्म क्यानडामा हुनेछ । 

     

    बुधवार, जेठ ३१ २०८००५:०४:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार