बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज

क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज

मेगा खबर संवाददाता

२७, बैशाख २०८०
  • 889
    SHARES

  • क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज

    काठमाडौं, वैशाख २७

    क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । लाइपोमाको सर्जरी गरेका उनी तीन दिनदेखि अस्पतालमा थिए ।

    कलंकीस्थित नेशनल अस्पतालमा उनले लाइपोमा (छालामुनि बोसोको डल्ला निस्किने समस्या)को सर्जरी गराएका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चिकित्सक डा.अभिषेक राज सिंहका अनुसार एक हप्ता उनले आराम गरेपछि नियमित खेल अभ्यासमा फर्किनेछन् । 

    बुधवार, बैशाख २७ २०८००४:१३:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार