बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मेस्सीको एक वर्षको कमाई १२ करोड ६० लाख

मेस्सीको एक वर्षको कमाई १२ करोड ६० लाख

मेगा खबर संवाददाता

३०, भाद्र २०७७
  • 1.7K
    SHARES

  • मेस्सीको एक वर्षको कमाई १२ करोड ६० लाख

    काठमाडौं । स्पेनीश फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक कमाई गर्ने फुटबल खेलाडी बनेका छन् ।

    अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीका अनुसार अर्जेन्टेनी फुटबल टोलीका कप्तान समेत रहेका मेसीले यस वर्ष १२ करोड ६० लाख अमेरिकी डलर आम्दानी गर्दै सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका हुन् ।

    ११ करोड ७० लाख वार्षिक आम्दानी गरेका यूभेन्टसका क्रिस्टियानो रोनाल्डो सूचीको दोस्रो स्थानमा परेका छन् । त्यस्तै प्यारिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडीहरू नेयमार तेस्रो स्थानमा र केलियन एमबाप्पे चौंथो स्थान रहेका छन् । एजेन्सी

    मंगलवार, भाद्र ३० २०७७०२:२२:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार