बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो सफलता

सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो सफलता

मेगा खबर संवाददाता

५, बैशाख २०८०
  • 895
    SHARES

  • सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो सफलता

    काठमाडाैँ, बैशाख ५

    कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

    सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् । फैज ७६ रन बनाएर क्याच आउट भए । यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए ।

    मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ ।

     

    मंगलवार, बैशाख ५ २०८०११:५२:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार