बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाललाई चौथो विकेटकाे सफलता. दीपेन्द्रले लिए विकेट

नेपाललाई चौथो विकेटकाे सफलता. दीपेन्द्रले लिए विकेट

मेगा खबर संवाददाता

२, चैत्र २०७९
  • 1.2K
    SHARES

  • नेपाललाई चौथो विकेटकाे सफलता. दीपेन्द्रले लिए विकेट

    काठमाडाैँ, चैत्र २ 

    आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ । 

    युएईका सिपी रिजवान भने रन आउट भएका  छन् । अहिले युएईले २७ ओभरमा चार विकेटको क्षतिमा एक सय २८ रन बनाएको छ । युएईका लागि कप्तान मोहम्मद वासिमले ६३ रन बनाउँदै आउट भएका छन् ।

    उनलाई सन्दीपले एलबीडब्लु आउट गरे । आईसीसी प्रधानमन्त्री प्रचण्ड नेपाल र युएईबीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुगेका छन् । प्रधानमन्त्री नेपाली टोलीको हौसला बढाउन मैदानमा पुगेका हुन् । प्रधानमन्त्री खेलअघि त्रिवि मैदान कीर्तिपुर पुगेका र अहिले खेल हेरिरहेका नेपाल क्रिकेट सङ्घ(क्यान)का म्यानेजर विनोद दासले बताए । 

    बिहिवार, चैत्र २ २०७९१२:०४:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार