बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वकप क्रिकेट लिग–२ : नेपालले अन्तिम खेल युएईसँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ : नेपालले अन्तिम खेल युएईसँग खेल्दै

मेगा खबर संवाददाता

२, चैत्र २०७९
  • 895
    SHARES

  • विश्वकप क्रिकेट लिग–२ : नेपालले अन्तिम खेल युएईसँग खेल्दै

    काठमाडौँ, चैत्र २

    विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ ।

    त्रिभुवन विश्वविद्यालय,कीर्तिपुरको खेल मैदानमा आजदेखि सुरु हुने खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । नेपालले युएईलाई यसअघि दुई पटक पराजित गरिसकेको छ ।

    नेपालले यसअघि दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२,५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ । 

    बिहिवार, चैत्र २ २०७९०६:५७:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार