बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालका लागि सन्दीप लामिछानेले लिए आठौं विकेट

नेपालका लागि सन्दीप लामिछानेले लिए आठौं विकेट

मेगा खबर संवाददाता

२५, फाल्गुण २०७९
  • 1.3K
    SHARES

  • नेपालका लागि सन्दीप लामिछानेले लिए आठौं विकेट

    काठमाडौं, फागुन २५

    घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत  पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका लागि सन्दीप लामिछानेले आठौं विकेट लिएका छन् । 

    त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको  पीएनजीले ४२ औं  ओभरको चौथो बलमा आफ्नो आठौं विकेट गुमाएको छ ।  

    सन्दीपले ४२ औं ओभरको अन्तिम बलमा रिले हेकुरेलाई २४  आउट गराएका हुन् । 

    बिहिवार, फाल्गुण २५ २०७९०४:२८:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार