बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको दोस्रो विकेट पतन

विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको दोस्रो विकेट पतन

मेगा खबर संवाददाता

२५, फाल्गुण २०७९
  • 847
    SHARES

  • विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको दोस्रो विकेट पतन

    आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

    कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुसल मल्ल २ रन बनाएर आउट भएका हुन् ।उनलाई हिले ह्याकुरेले क्याच आउट गराएका हुन् ।

    नेपालका लागि अहिले ज्ञानेन्द्र मल्ल ब्याटिङमा आएका छन् ।

     

    बिहिवार, फाल्गुण २५ २०७९११:१०:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार