बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मनिष डाँगीलाई वर्ष युवा खेलाडी अवार्ड

मनिष डाँगीलाई वर्ष युवा खेलाडी अवार्ड

मेगा खबर संवाददाता

२३, फाल्गुण २०७९
  • 952
    SHARES

  • मनिष डाँगीलाई वर्ष युवा खेलाडी अवार्ड

    काठमाडौं, फागुन २३

    नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् । 

    आज कमलादीस्थित प्रज्ञा भवनमा  एक विशेष समारोहका बीच एनएसजेएफले मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरेको हो । 

    एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत उनले वर्ष युवा खेलाडी अवार्ड प्राप्त गरे ।

    मंगलवार, फाल्गुण २३ २०७९०४:५८:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार