बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लिग टु : सन्दीप लामिछानेले दिलाए नेपाललाई पहिलो सफलता

लिग टु : सन्दीप लामिछानेले दिलाए नेपाललाई पहिलो सफलता

मेगा खबर संवाददाता

१९, फाल्गुण २०७९
  • 1.2K
    SHARES

  • लिग टु : सन्दीप लामिछानेले दिलाए नेपाललाई पहिलो सफलता

    आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । 

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । 

    उनले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका हुन् । दोरिगाले २६ र बनाए । 

    शुक्रवार, फाल्गुण १९ २०७९०२:५०:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार