बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वकप लिग टु : नेपालले टस जित्यो, सन्दीप टिममा

विश्वकप लिग टु : नेपालले टस जित्यो, सन्दीप टिममा

मेगा खबर संवाददाता

१८, फाल्गुण २०७९
  • 2.2K
    SHARES

  • विश्वकप लिग टु : नेपालले टस जित्यो, सन्दीप टिममा

    काठमाडाैँ,फागुन १९

    आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने भएको हो । यूएईले केही बेरमा ब्याटिङ थाल्नेछ । नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् ।

    नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका हुन् । 

    बिहिवार, फाल्गुण १८ २०७९१२:०१:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार