बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रविनाले गरिन् प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट

रविनाले गरिन् प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट

मेगा खबर संवाददाता

३, फाल्गुण २०७९
  • 1.9K
    SHARES

  • रविनाले गरिन् प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट

    काठमाडाैँ, फागुन ३

    पूर्व बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् । हिजो प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को अवसर पारेर रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी छन् ।

    इन्टाग्राम अकाउन्टमा प्रेमीसँगको फोटो सेयर गर्दै रविनाले लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँका हुन् । इन्गेजमेन्टको फोटो सार्वजनिक भएपछि रविनालाई बधाईको ओइरो लागेको छ ।

    आफूले इन्गेजमेन्ट गरेको भन्दै इन्टाग्राममा फोटो हालेपछि उनलाई धेरैले बधाई तथा शुभकामना व्यक्त गरे । सार्वजनिक फोटोमा रविनाका छोरा–बुहारी र रविनाका प्रेमीकी छोरीले समेत बधाई दिएका छन् । रबिनाले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजिनामा दिएर मुम्बई हानिएकी थिइन् ।

    बुधवार, फाल्गुण ३ २०७९१२:१५:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार