बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मैले सन्दीप लामिछानेको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो: प्रशिक्षक देसाई

मैले सन्दीप लामिछानेको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो: प्रशिक्षक देसाई

  • 1.3K
    SHARES

  • मैले सन्दीप लामिछानेको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो: प्रशिक्षक देसाई

    काठमाडाैँ, माघ २३

    नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षकमा मोन्टी देसाईले सन्दीप लामिछानेको खेललाई राम्रोसँग बुझेर टिममा राखिएको प्रतिक्रिया दिएका छन् । आज नियुक्त भएलगत्तै उनले सो प्रतिक्रिया दिएका छन् ।

    प्रशिक्षक देसाईले भने,मैले सन्दीपको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो । सन्दीपको केस बारेमा बुझेको छु । उनी टिममा पर्छन् । उनी जस्तो खेलाडी टिमलाई खाँचो छ । प्रशिक्षक देसाइले सन्दीप अहिले राम्रो तयारी गरिरहेको जानकारी दिए । उनले आफूले प्रशिक्षकको जिम्मेवारी पाउँदा निकै खुसी लागेको बताए ।

    नेपालसँग आफ्नो २०२१ देखिकै सम्बन्ध रहेको बताउँदै उनले भने, ‘आज मलाई प्रशिक्षकको जिम्मेवारी पाउँदा खुसी लागेको छ । मैले पाएको अवस  मेरो नेपालसँग २०१२ देखिको सम्बन्ध छ । नेपाल टिमसँग पनि राम्रो सम्बन्ध छ । मेरो सम्झौता क्यानसँग २ वर्षको छ, म त्यो भन्दा लामो सम्झौता बनाएर बस्न तयार छु ।

      

    सोमवार, माघ २३ २०७९०४:११:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार