बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अप्रत्यासित हारबाट शुरु भयो पिएसजीको नयाँ सिजन 

अप्रत्यासित हारबाट शुरु भयो पिएसजीको नयाँ सिजन 

मेगा खबर संवाददाता

२६, भाद्र २०७७
  • 1.6K
    SHARES

  • अप्रत्यासित हारबाट शुरु भयो पिएसजीको नयाँ सिजन 

    एजेन्सी। लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ लिगको शुरुवात हारबाट गरेको छ ।

    बढुवा भएर आएको नयाँ क्लब लेन्ससँग पराजित हुँदै नयाँ सिजनको सुरूआत गरेको हो। बिहीबार राति लेन्सको मैदानमा सम्पन्न खेलमा पीएसजी १–० ले पराजित भएको हो। 

    पीएसजीका गोलकिपर मार्सिन बुल्काले गल्ती गर्दा इनासस गनागोले गरेको गोल नै लेन्सलाई विजयीका लागि पर्याप्त भएको थियो। उनले ५७ औं मिनेटमा गोल गरेका थिए।

    पीएसजी मुख्य खेलाडीहरू नेयमार, किलियन एम्बाप्पे, एंगल डी मारिया लगायतविनै मैदानमा उत्रिएको थियो, जसको फाइदा लेन्सले उठायो। 

     

    शुक्रवार, भाद्र २६ २०७७०८:३३:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार