बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लोक तथा दोहोरी गायक भिम पौडेलको निधन

लोक तथा दोहोरी गायक भिम पौडेलको निधन

  • 1.5K
    SHARES

  • लोक तथा दोहोरी गायक भिम पौडेलको निधन

    काठमाडाैं, लोक तथा दोहोरी गायक भिम पौडेलको निधन भएको छ । ब्लड क्यान्सर र डिप्रेसनको समस्या झेल्दै आएका गायक पौडेलको गएराति निधन भएको पोखराबाट गायक राजन कार्कीले बताए ।

    लाइभ दोहोरीमा प्रखर मानिएका पौडेलको स्यांङजा स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्तिम संस्कार कास्कीस्थित रामघाटमा गर्ने तयारी गरिएको छ ।

    उनको शवलाई पोखरा ल्याउने र श्रद्धान्जली कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ । पौडेलसँग लामो समयमा एउटै घरमा भाडामा बसेका गायक तथा संगीतकार सागर विरहीका अनुसार पौडेल कम बोल्ने स्वभावका थिए । उनले भने, ‘पौडेल निकै संभावना बोकेका कलाकार थिए । 

    शुक्रवार, माघ १३ २०७९११:०७:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार