बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

माओवादी केन्द्र नेता शालिकराम जम्कट्टेल बागमतीका मुख्यमन्त्रीमा नियुक्त

माओवादी केन्द्र नेता शालिकराम जम्कट्टेल बागमतीका मुख्यमन्त्रीमा नियुक्त

  • 1.4K
    SHARES

  • माओवादी केन्द्र नेता शालिकराम जम्कट्टेल बागमतीका मुख्यमन्त्रीमा नियुक्त

    काठमाडाैँ, पुस २५

    नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

    नेपालको संविधानको धारा १६८(२) बमोजिम जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । बागमती प्रदेश्मा जम्मा ७ राजनीति दलको प्रतिनिधित्व छ ।

    एमालेसहित ५ दलको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।  

    सोमवार, पौष २५ २०७९०५:४१:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार