बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वाग्मतीमा सरकार गठनका लागि दाबी पेस गर्न आहृवान

वाग्मतीमा सरकार गठनका लागि दाबी पेस गर्न आहृवान

  • 1.9K
    SHARES

  • वाग्मतीमा सरकार गठनका लागि दाबी पेस गर्न आहृवान

    काठमाडाैँ,पुस २१

    बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान भएको छ ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिए । पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय दिइएको छ ।

    प्रदेश प्रमुखकको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न पुस २५ गतेसम्मको समय दिएको जानकारि दिए । 

    bagmati

    बिहिवार, पौष २१ २०७९११:४७:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार